पीसीआर परीक्षणलाई बढाउन तरुण दलले दवाव दिने



काठमाडौं । नेपाल तरूण दलले देशैभरका क्वारेन्टिन व्यवस्थापन गर्न र क्वारेन्टिनमा रहेका व्यक्तिहरूको पीसीआर विधिबाट छिटो कोरोना परीक्षण गर्न दवाव दिने भएको छ । तरूण दलका अध्यक्ष जीतजंग बस्नेतले मंगलबार सबै जिल्लास्थित तरूण दल समितिलाई परिपत्र गर्दै कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार संवेदनशील नभएको भन्दै खबरदारी गर्न आग्रह गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरूद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णय खारेज गर्नुपर्छः रामकुमारी झाँक्री

काठमाडौं । नेकपा एमालेकी सांसद् रामकुमारी झाँक्रीले केपी शर्मा ओली नेतृत्वको सरकारको जनविरोधी

प्रचण्ड-नेपालबीच मन्त्रिपरिषद विस्तारबारे छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ