सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भयोः सांसद अधिकारी



काठमाडौं । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कोरोना नियन्त्रणमा काम गरिरहेको सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको भन्दै आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकारीले सरकारका हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी घेराबन्दी गरिएको बताए ।

अधिकारीले क्वारेन्टाइन अव्यवस्थित नभएकाले गर्भवती र सुत्केरी महिलाहरुको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरे । सरकारमाथि भइरहेका हमलाको सामना गर्दै आइसोलेसन र क्वारेन्टाइन बढाएर पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रियसभा सदस्यमा अञ्जान शाक्य मनोनीत

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डा. अञ्जान शाक्यलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेका

लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराद्वारा ६ जना विनाविभागीय मन्त्री नियुक्त

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले मन्त्रिपरिषद विस्तार गरेका छन् । मुख्यमन्त्री

कांग्रेस सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादीलाई सघाउन तयार

काठमाडौं । नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेशमा नेकपा(एकीकृत समाजवादी)लाई मुख्यमन्त्री दिन तयार देखिएको छ

कोशी प्रदेशसभाको विशेष अधिवेशन आजदेखि सुरु हुँदै

  विराटनगर ।  कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन सुरु हुने