सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भयोः सांसद अधिकारी



काठमाडौं । सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले कोरोना नियन्त्रणमा काम गरिरहेको सरकारका हातखुट्टा बाँधेर चौतर्फी हमला भइरहेको भन्दै आपत्ति जनाएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा अधिकारीले सरकारका हातखुट्टा बाँधेर सरकारले गर्न दिएन भन्दै चौतर्फी हमला भएको भन्दै आपत्ति जनाएका हुन् ।

उनले सर्वोच्च अदालतले चालु आर्थिक वर्षको साउनबाट कर उठान नपाउने भनेको र राष्ट्रपति कार्यालयको गलैचा फेरेको विषयमा अलोचना गरी सरकारलाई चौतर्फी घेराबन्दी गरिएको बताए ।

अधिकारीले क्वारेन्टाइन अव्यवस्थित नभएकाले गर्भवती र सुत्केरी महिलाहरुको हेरचाहमा विशेष ध्यान दिन आग्रह गरे । सरकारमाथि भइरहेका हमलाको सामना गर्दै आइसोलेसन र क्वारेन्टाइन बढाएर पीसीआर परीक्षणको दायरा बढाउन सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कार्यदलले प्रधानमन्त्रीलाई न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन बुझाउँदै

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई

राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक विषयमा छलफल

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच समसामयिक विषयमा बिहीबार अपराह्न

कार्यतालिका छोट्याएर भएपनि निर्धारित मितिमै महाधिवेशन गर्न पौडेल पक्षको माग

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

सम्मानजनक ढंगले एकता नगर्ने परिस्थितिमा ओलीसँग मिसिनु राजनीतिक आत्महत्या हुने छ : माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकता आफूहरुको इच्छा र