भारतसँग सार्थक वार्ता गरी कालापानीबाट भारतीय सेना हटाउन राप्रपाको माग



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालको सीमाबारे संसदको सर्वसम्मत निर्णय ऐतिहासिक भएको बताएको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्यव्यवस्था समितिको बैठकले संसदमा देखिएको एकता ऐतिहासिक भएको ठहर गरेको हो । बैठकले आगामी दिनमा सार्थक वार्ता गरी कालापानीबाट भारतीय सेना हटाउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक वैशाख २८ र २९ गते काठमाडौँमा हुने

  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटी बैठक यही

गठबन्धनमा त्यस्तो केही समस्या छैनः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम प्रदेश सरकार निर्माणका क्रममा भएको

नागरिक उन्मुक्तिका पाँच सांसदले भने-मुख्यमन्त्री सोडारीलाई हाम्रो समर्थन छैन, कीर्ते हस्ताक्षर भयो

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी मुख्यमन्त्री

कोशी प्रदेशसभा बैठकमा सङ्कल्प प्रस्ताव पेस

विराटनगर । कोशी प्रदेशसभाको बिहीबारकोे बैठकमा सङ्कल्प प्रस्ताव पेस भएको गरिइएको छ ।