स्व. राजा महेन्द्रको योगदान नेपाली जनताको मनमा सदैब स्मरणीय रहनेछः अध्यक्ष लोहनी



राजा महेन्द्रबारे बिगत बर्षहरुमा उनका नकारात्मक पक्ष मात्र देखाउने प्रयास भएको छ । तर राजा महेन्द्र र उनको व्यक्तित्व र शासनकालको पूर्वाग्रह बिना समष्टीमा मुल्यांकन भएको छैन ।

२. राजा महेन्द्रको राजनीतिबारे वादविवाद आफ्नै ठाउँमा रहनेछ । तर नेपालको राष्ट्रियता, नेपालको एकता र विकासको लागि महत्वपूर्ण भौतिक तथा संरचनात्मक विकासको आधारशीला निर्माण, सामाजिक कुरीति र कलङ्क अन्त्य गर्ने महत्वपूर्ण निर्णय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सन्तुलन र पहिचान कायम गर्ने देशभक्त राजाको रुपमा उनको योगदान नेपाली जनताको मनमा सदैब स्मरणीय रहनेछ । यस्ता स्व. राजाको आज जन्मजयन्तिको उपलक्ष्यमा सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौद्रिक नीतिले बजारमा समर्थन र स्वागत मिल्नु राम्रो कुरा होः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल राष्ट्र बैंकद्वारा शुक्रबार सार्वजनिक मौद्रिक नीतिले

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लिए शपथ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यहरुले लि काठमाडौँ । राष्ट्रिय योजना आयोगका नवनियुक्त

कोशी प्रदेश सरकारमा सहभागी माओवादी मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । शुक्रबार सरकारमा

राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद् उपाध्यक्षमा नेपाल निर्वाचित

कठमाडौँ । नेपाल संयुक्त राष्ट्रसङ्घीय आर्थिक तथा सामाजिक परिषद्(इकोसक)को एसिया–प्रशान्त क्षेत्रको उपाध्यक्ष निर्वाचित