स्व. राजा महेन्द्रको योगदान नेपाली जनताको मनमा सदैब स्मरणीय रहनेछः अध्यक्ष लोहनी



राजा महेन्द्रबारे बिगत बर्षहरुमा उनका नकारात्मक पक्ष मात्र देखाउने प्रयास भएको छ । तर राजा महेन्द्र र उनको व्यक्तित्व र शासनकालको पूर्वाग्रह बिना समष्टीमा मुल्यांकन भएको छैन ।

२. राजा महेन्द्रको राजनीतिबारे वादविवाद आफ्नै ठाउँमा रहनेछ । तर नेपालको राष्ट्रियता, नेपालको एकता र विकासको लागि महत्वपूर्ण भौतिक तथा संरचनात्मक विकासको आधारशीला निर्माण, सामाजिक कुरीति र कलङ्क अन्त्य गर्ने महत्वपूर्ण निर्णय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सन्तुलन र पहिचान कायम गर्ने देशभक्त राजाको रुपमा उनको योगदान नेपाली जनताको मनमा सदैब स्मरणीय रहनेछ । यस्ता स्व. राजाको आज जन्मजयन्तिको उपलक्ष्यमा सम्मान तथा भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दछु ।
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष राप्रपा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका