बजार पसल आफूखुसी खोलेकोप्रति मुख्यमन्त्री पोखरेल असन्तुष्ट



काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले व्यापारीहरुले आफुखुसी व्यवसाय सञ्चालन गर्न थालेकामा असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले आफूखुसी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् । लकडाउनको स्वरुप परिवर्तन नगरेको भन्दै व्यापारीले बिहीबारदेखि बजार पसल खोल्न थालेपछि पोखरेलको यस्तो भनाई आएको हो । व्यवसायीले बिहीबारदेखि सुरक्षात्मक उपाय अपनाएर बजार पसल खोल्ने थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागमती प्रदेशसभाको हिउँदे अधिवेशनको ५७ दिनमा ६ बैठक

  मनहरी ।  बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा ६  वटा मात्रै

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासकाे मत

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहीबार

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न नसके मुलुकको समृद्धि हुँदैनः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा