बजार पसल आफूखुसी खोलेकोप्रति मुख्यमन्त्री पोखरेल असन्तुष्ट



काठमाडौं । प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले व्यापारीहरुले आफुखुसी व्यवसाय सञ्चालन गर्न थालेकामा असन्तुष्टि जनाएका छन् ।

सामाजिक संजाल फेसबुकमार्फत उनले आफूखुसी बजार खोल्दा समुदायमा कोरोना भाइरस फैलिए कसले जिम्मेवारी लिने भनी प्रश्न गरेका छन् । लकडाउनको स्वरुप परिवर्तन नगरेको भन्दै व्यापारीले बिहीबारदेखि बजार पसल खोल्न थालेपछि पोखरेलको यस्तो भनाई आएको हो । व्यवसायीले बिहीबारदेखि सुरक्षात्मक उपाय अपनाएर बजार पसल खोल्ने थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एमाले स्थायी कमिटी बैठक स्थगित

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक कुनै पनि विषयमा प्रवेश नगरी स्थगित

फेरि प्रधानमन्त्री हुन षड्यन्त्र नगर्न ओलीलाई माधव नेपालको चेतावनी

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफू तर्सेर मैदान छाडेर नभाग्ने

पार्टी एकतालाई जोगाउन छोटो अवधिमै यसलाई टुंग्याउनुपर्छः गोकर्ण विष्ट

काठमाडौं । नेकपा एमालेको विघटित एकता कार्यदलका नेताहरुले पार्टी एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

भारतीय पक्षको ज्यादती रोक्न माग गर्दै पाँच विद्यार्थी संगठनद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ । संयुक्त विद्यार्थी संगठनले महाकाली नदी वारपार गर्न लगाएको तुइन काटेर भारतीय