सीमा मिच्ने भारतीय कदमबिरुद्ध आवाज उठाउन नेविसंघद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौं । नेपाल विद्यार्थी संघले सीमा अतिक्रमण गर्ने भारतीय कदमको विरोध गर्न सरकारसँग आग्रह गरेको छ । भारतले चीनको मानसरोवरसम्म पुग्ने बाटो निर्माण गर्ने वहानामा नेपाली भू–भाग लिपुलेक हुँदै सडक निर्माण कार्य अघि बढाएपछि नेविसंघले सीमा मिच्ने भारतीय कदमबिरुद्ध आवाज उठाउन सरकारको ध्यानाकर्षण गराएको हो ।

केही समय अघि नेपाली भू–भाग कालापानी, लिपुलेक र लिम्पीयाधुरा भारतले आफ्नो नक्सामा राखी प्रकाशित गर्नु र अहिले उक्त भू–भाग मै भारतीय राजमार्ग निर्माण गर्नु खेदजनक भएको नेविसंघले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कांग्रेसको नीति प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धान निर्देशक नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा प्रशिक्षण र अनुसन्धानतर्फ

प्रहरी प्रमुखलाई गृहमन्त्रीको निर्देशनः ठमेलमा प्रहरीमाथि हातपात गर्नेलाई कारबाहीको दायरमा ल्याउनु

  काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरी कर्मचारीमाथि भइरहेको कुटपिट र

युवा सङ्घ नेपालको महाधिवेशन वैशाखमा हुने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले १० औँ