प्रधानमन्त्रीको मुख्य ध्यान सांसदहरुलाई आफूतिर तान्नेमा मात्र भयोः राप्रपा अध्यक्ष लोहनी



१. नेपालीमा एउटा उखान मैले केटाकेटीमा सुनेको थिएँ “ दुःख पाइस् मंगले आफ्नै ढंगले “ आज हाम्रा प्रधानमन्त्रीको थिति देख्दा यो उखान याद आयो ।

.देश लाकडाउनमा छ । अर्थतन्त्र दयनीय अवस्थामा छ । बेरोजगारी व्यापक छ । काम र आम्दानी नहुँदा गरिबले बाँच्न गाहे भैसक्यो । यो थितिमा सुधार गर्ने कुनै प्रयास कतै छैन तर हाम्रो सरकार र प्रधानमन्त्रीको मुख्य ध्यान र प्राथमिकता सांसदहरुलाई आफूतिर कसरी ल्याउने भन्नेमा र जे को लागि पनि तयार रहु भनि भाषणमा केन्द्रित भएको छ । जनताको लागि एउटा कुरो मात्र प्राप्त छ । त्यो हो लकडाउन, फेरि पनि लकडाउन र फेरि फेरि पनि लकडाउन ।
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
महिला अधिकार सुनिश्चित गर्नुपर्नेमा पूर्वराष्ट्रपति भण्डारीको जोड

  सुर्खेत । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले महिला अधिकारलाई सुनिश्चित गर्न देशभरका महिला एक

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई, यस्तो छ चार दलबीचको आठ बुँदे सहमति

काठमाडौं । नयाँ गठबन्धनमा आवद्ध चार राजनीतिक दलले आठबुँदे सहमति गरेका छन् ।

सरकारमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाललाई

नयाँ समीकरणको उद्देश्य स्पष्ट भएपछि मात्रै एकीकृत समाजवादीले सरकारमा जानेबारे निर्णय गर्ने

  काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकले नयाँ गठबन्धनको गुण र