प्रधानमन्त्रीको मुख्य ध्यान सांसदहरुलाई आफूतिर तान्नेमा मात्र भयोः राप्रपा अध्यक्ष लोहनी



१. नेपालीमा एउटा उखान मैले केटाकेटीमा सुनेको थिएँ “ दुःख पाइस् मंगले आफ्नै ढंगले “ आज हाम्रा प्रधानमन्त्रीको थिति देख्दा यो उखान याद आयो ।

.देश लाकडाउनमा छ । अर्थतन्त्र दयनीय अवस्थामा छ । बेरोजगारी व्यापक छ । काम र आम्दानी नहुँदा गरिबले बाँच्न गाहे भैसक्यो । यो थितिमा सुधार गर्ने कुनै प्रयास कतै छैन तर हाम्रो सरकार र प्रधानमन्त्रीको मुख्य ध्यान र प्राथमिकता सांसदहरुलाई आफूतिर कसरी ल्याउने भन्नेमा र जे को लागि पनि तयार रहु भनि भाषणमा केन्द्रित भएको छ । जनताको लागि एउटा कुरो मात्र प्राप्त छ । त्यो हो लकडाउन, फेरि पनि लकडाउन र फेरि फेरि पनि लकडाउन ।
डा. प्रकाशचन्द्र लोहनी, अध्यक्ष, राप्रपा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेताहरूले पहिला आफ्नो अनुहार ऐनामा हेर्नुपर्छः सांसद बस्नेत

काठमाडौँ । राष्ट्रियसभाका सदस्य जीतजङ्ग बस्नेतले सङ्घीय सरकारका मन्त्री र मन्त्रालयको सङ्ख्या घटाएर

सत्ता सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा देउवा-ओलीबीच बालुवाटारमा दुई घण्टा वार्ता

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता

नेपाल–चीनबीचको बौद्ध संस्कृति र कला थप सुदृढ बनाउँदै लैजानुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल र चीनबीचको प्राचीन सांस्कृतिक सम्बन्धलाई

पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा बाबुराम