नेकपाका नेता भट्टराईको मुटुको शल्यक्रिया गरियो



काठमाडौं । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा.राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि महाराजगन्जस्थित गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको छ ।

शुक्रबार राति स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पताल लगिएको थियो । उनको मुटुको दाहिने कारोनरी आर्टरीको शल्यक्रिया गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । शल्यक्रियापछि उनको अवस्था सामान्य भइसकेको थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘भष्मासुर र मोहिनीको नृत्य छिटै समापन हुँदैछ, प्रतीक्षा गरौं’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्ताभन्दा सत्य बलवान हुन्छ भन्ने कुरा कर्णाली

चार देशका राजदूतबाट राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका

ओलीमा राजा ज्ञानेन्द्रको दोस्रो अवतारः वरिष्ठ नेता नेपाल

झापा । नेपाल कम्यूनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री तथा पार्टी

कर्णालीका मुख्यमन्त्री महेन्द्र शाहीले लिए विश्वासको मत, एमालेका चार सांसदद्वारा ‘फ्लोर क्रस’

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत पाएका छन् । शुक्रबार