व्यापारीसँग नभई चीनसँग आफैं सम्झौता गरी औषधि खरिद गर्न नेतृ भुसालको सुझाव



काठमाडौं । सत्तारुढ नेकपाकी नेतृ पम्फा भुसालले कोरोना रोकथाम तथा नियन्त्रणका लागि चीनसँग जीटुजी विधिबाट स्वास्थ्य सामग्री खरिद गर्न सुझाव दिएकी छन् । बिहीबार सामाजिक संजाल फेसबुकमार्फत उनले उनले जीजुटी सम्झौता गरी सामग्री छिटो आउने भएकाले यो विधि अपनाउन सरकारालाई सुझाव दिएकी हुन् ।

उनले भनेकी छन्, ‘देश महाविपत्तिको सामना गरिरहेको बेलामा अनियमितता भएको त छानविन त हुनैपर्छ । त्यो भन्दा १ नम्बरको काम कोरोना भाइरसको जाँच र उपचारको लागि चाहिने स्वास्थ्य उपकरण लगायतका सामग्री यथासीघ्र खरिद गरेर ल्याउनु हो । नेपाल सरकार अहिलेका लागि सबै भन्दा विश्वसनीय विधि सरकारले चीन सरकारसित कुरा गरी चीन सरकार मार्फत (जीटुजी बिधिबाट )खरिद गर्नुहुनेछ । यो विधिबाट सामग्री खरिद गर्दा छीटो र गुणात्मक हुनेछ । सुझाव ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘राजनीतिक प्रतिस्पर्धामा आफूलाई अग्लो देखाउन पूर्वराजालाई गुहार्न बाँकी थियो, हिजोबाट त्यो पनि पूरा भएछ’

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल

सर्वोच्चको फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने खालको छः प्रधानमन्त्री

दोस्रोपटक प्रतिनिधि सभाको विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमाथि निरन्तर सुनुवाइ भइरहेको छ

यो कुनै अवसरवादी गठबन्धन होइनः प्रचण्ड

काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानको रक्षा गर्दै संविधानको समयानुकुल

मन्त्रीहरुको कार्यविभाजन हेरफेर, गृहमा पौडेल, रक्षा र परराष्ट्र ओलीलाई

काठमाडौं । सर्वोच्च अदालतको आदेशले २० जना मन्त्री पदमुक्त भएपछि बाँकी रहेका मन्त्रीको