भारतबाट आउने नेपालीलाई सीमामा रोकिएकोप्रति कमल थापाको आपत्ति



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले भारतबाट नेपाल भित्रिन खोजेका नेपालीलाई सीमामा रोकिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष थापाले मंगलबार ट्वीट गर्दै चीनबाट जहाज चार्टर्ड गरी नेपाली ल्याउने सरकारले भारतबाट आउने नेपालीलाई सीमामा रोकेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘बिभिन्न देशले प्लेन चार्टरगरेर आफ्ना नागरिक घर फर्काईरहेका छन्।हामीले पनि चिनबाट ल्यायौं।तर,भारतमा रहेका नेपालीहरु सिमानामा रोकिनु कदापि उपयुक्त होईन।उनीहरुलाई स्वास्थ र सुरक्षाको उचित व्यवस्था गरेर देशभित्र ल्याउन सक्दैन र अनेक बहाना बनाउंछ भने त्यो सरकारको लाचारी र असक्षमता हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज मन्त्रिपरिषद विस्तार गर्ने प्रधानमन्त्रीको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज सरकार विस्तार गर्ने भएका छन् ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न आज पार्टीको केन्द्रीय कार्यसम्पादन

सङ्कल्प नभएको शक्तिले बहुमत ल्याएमा देशमा सुशासन आउँदैनः अध्यक्ष ओली

लुम्बिनी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको समृद्धि र विकासका लागि

भोलि मन्त्रिपरिषद विस्तार हुने

काठमाडौं । मन्त्रिपरिषद विस्तार बिहीबार मात्र हुने भएको छ । बुधबार साँझ बसेको