भारतबाट आउने नेपालीलाई सीमामा रोकिएकोप्रति कमल थापाको आपत्ति



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले भारतबाट नेपाल भित्रिन खोजेका नेपालीलाई सीमामा रोकिएको भन्दै आपत्ति जनाएका छन् । अध्यक्ष थापाले मंगलबार ट्वीट गर्दै चीनबाट जहाज चार्टर्ड गरी नेपाली ल्याउने सरकारले भारतबाट आउने नेपालीलाई सीमामा रोकेको भन्दै आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘बिभिन्न देशले प्लेन चार्टरगरेर आफ्ना नागरिक घर फर्काईरहेका छन्।हामीले पनि चिनबाट ल्यायौं।तर,भारतमा रहेका नेपालीहरु सिमानामा रोकिनु कदापि उपयुक्त होईन।उनीहरुलाई स्वास्थ र सुरक्षाको उचित व्यवस्था गरेर देशभित्र ल्याउन सक्दैन र अनेक बहाना बनाउंछ भने त्यो सरकारको लाचारी र असक्षमता हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कर्णालीका मुख्यमन्त्री शाहीलाई विश्वासको मत प्राप्त

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत पाएका छन् । मंगलबार

कांग्रेस प्रदेश अधिवेशन : ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेसको ३२२ प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ ।

अहंकार नदेखाउन नवनिर्वाचित नेताहरुलाई ओलीको निर्देशन

सौराहा । नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

नेताहरुलाई प्रधानमन्त्रीको आग्रहः नेतृत्वका लागि हतार नगर्नुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अरुको पार्टीको चिन्ता नगर्न नेता कार्यकर्तालाई आग्रह गरेका