सभामुख र उत्तर कोरियाली राजदूतबीच भेटवार्ता



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटासंग नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ म्यानले शिष्टाचार भेट गरेका छन् । मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा राजदूत योङ म्यानले सभामुख सापकोटालाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुुभकामना व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उपप्रमुख सञ्जालको सातौँ बैठक: संशोधन विधेयकमा साझा धारणा बनाउने

काठमाडौं । काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख र उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार

संसदमा सत्तापक्ष र प्रतिपक्षबीच भागबण्डामात्रै भयोः सांसद सुवाल

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका तर्फबाट भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट

माओवादीको स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक आज बस्दैछ ।नेताहरुको कार्यविभाजनका सन्दर्भमा

दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री काठमाडौंमा

काठमाडौँ । अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल आएकी छन् । नेपाल, श्रीलंका,