समाजवादी पार्टीको दोलखा काठमाडौं समन्वय समितिको सचिवमा खड्का चयन



काठमाडौं । समाजवादी पार्टीले संगठन विस्तार गरेको छ । पाटीले शनिवार एक भेला मार्फत दोलखा काठमाडौं समन्वय समिति पनि बनाएको छ । समन्वय कमिटीको सचिवमा सन्तोष खड्का चयन हुनुभएको छ ।

पेमा साङ्वो शेर्पाको अध्यक्षतामा बनेको १६ सदस्यीय कमिटीमा समावेशी सहभागिता रहेको छ । राजधानीमा रहेर विभिन्न पेशा व्यवसायमा सक्रिय युवा तथा राजनीतिक हस्तीहरू कमिटीमा आवद्व भएका छन् । पार्टीले अब नयाँ उत्साहका साथ जनताका बीचमा पुगेर बिविध रचनात्मक सेवामुखी काम गर्दै जनताको सेवा गर्दै मन जित्ने काम गर्ने नयाँ कमिटीमा आवद्व पदािधकारीले प्रतिवद्वता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपाको उपेन्द्र यादव पक्षद्वारा आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन

काठमाडौं । पार्टीको आधिकारिकता दावी गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले

कर्णालीका तीन मन्त्रीलाई राजीनामा दिन एमालेको निर्देशन

कर्णाली । नेकपा एमालेको कर्णाली प्रदेश संसदीय दलले नेकपा माओवादी नेतृत्वको सरकारमा सहभागी

‘तपाइँहरु केपी ओली मात्र भन्नु हुन्छ त्यो होइन, काठमाडौंको मानसिकतानै संघीयता विरोधी’

काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा अवसरवादीहरुको गठबन्धन बनेकाले

सदनलाई विघटनतिर नलैजानका लागि यो सरकारलाई समर्थन गर्नुको विकल्प छैनः मुख्यमन्त्री पोखरेल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले प्रदेशमा स्थायित्वको लागि विश्वासको मत