पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिटौलाले देउवालाई बुझाए चार बुँदे ध्यानाकर्षण पत्र



काठमाडौं । नेपाली कांंग्रेसका पूूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार सभापति देउवालाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिटौलाले पुस ११ गते बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नेलगायत गरेका निर्णय फिर्ता गरि सहमतिमै नयाँ कार्यतालिका ल्याउन माग गरेका छन् । उनले सभापतिलाई गुटको मात्रै सभापति नहुन पनि आग्रह गरेका छन् । उनले पार्टीमा बृहत एकता चाहिएको उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सभामुख घिमिरेद्वारा आयरल्याण्डका समकक्षीसँग भेट

  काठमाडौँ । आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिरेले आयरल्याण्डका समकक्षीसँग भेट गरेका

सांसद पार्टीप्रति मात्र होइन देश र जनताप्रति समर्पित हुनुपर्छ : सांसद घर्तीमगर

काठमाडौँ । रोल्पाथुम हुँदै नामकरण भएको रोल्पा जिल्ला, लुम्बिनी प्रदेशको एक पहाडी जिल्ला

नेपालले ‘एसियाली सहकार्य संवाद’लाई उच्च प्राथमिकतामा राखेको छ : मन्त्री साउद

न्यूयोर्क । परराष्ट्रमन्त्री एनपी साउदले ‘एसियाली सहकार्य संवाद’लाई नेपालले उच्च प्राथमिकतामा राखेको बताएका

चार पटक निर्वाचन जितेर आउँदा पनि मन्त्री बन्न नपाएको शशांकको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा परिवारका अन्य