पार्टीभित्र देखिएको विवाद समाधानका लागि सिटौलाले देउवालाई बुझाए चार बुँदे ध्यानाकर्षण पत्र



काठमाडौं । नेपाली कांंग्रेसका पूूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीभित्र देखिएको विवाद समाधान गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

मंगलबार सभापति देउवालाई चार बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै सिटौलाले पुस ११ गते बहुमतबाट १४ औं महाधिवेशनको कार्यतालिका घोषणा गर्नेलगायत गरेका निर्णय फिर्ता गरि सहमतिमै नयाँ कार्यतालिका ल्याउन माग गरेका छन् । उनले सभापतिलाई गुटको मात्रै सभापति नहुन पनि आग्रह गरेका छन् । उनले पार्टीमा बृहत एकता चाहिएको उल्लेख गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका

देश त मारवाडी समुदायले पो चलाएको रहेछः बालेन साह

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले देश मारवाडी सेवा समाजले चलाएको टिप्पणी

दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज

विकास निर्माणको शैलीमा आमूल परिवर्तन गर्न प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल