काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतरको राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहदुर देउवा पुगेका छन् । सुकेधारमा रहेको मिराकल पार्टी भेन्युमा भइरहेको भेलाको प्रमुख अतिथिको रूपमा देउवा सहभागी भएका हुन् ।
सर्वोच्च अदालतले पार्टीको आधिकारिकता विवादलाई पुनरावलोकन गर्न अनुमति दिएसँगै संस्थापन इतरसमूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राष्ट्रिय भेला आयोजना गरेको हो ।

प्रतिक्रिया