माइतीघरको निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोको अगुवाइमा प्रदर्शन



काठमाडौं । लोतान्त्रिक समाजवादी पार्टी परित्याग गरी राष्ट्रिय मुक्ति क्रान्ति नामक अभियान घोषणा गरेका राजेन्द्र महतोको अगुवामा बुधबार काठमाडौंमा प्रदर्शन भएको छ । डिल्लीबजार चारखालबाट सुरु भएको प्रदर्शनमा प्रदर्शनकारीहरु माइतीघरतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो।

उनीहरुले निषेधित क्षेत्र तोड्न प्रदर्शन गरेका हुन् । प्रहरीले रोक्न खोजेपछि केहीबेर दुई पक्षबीच घम्साघम्सी भएको थियो । त्यसपछि आन्दोलनकारीले भद्रकालीमै बसेर नाराबाजी र प्रदर्शन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई