पोखरामा वीरेन्द्रको पूर्णकदको शालिक पुन:स्थापना



पोखरा । पोखरामा स्वर्गीय राजा वीरेन्द्रको पूर्णकदको शालिक पुनस्र्थापना गरिएको छ । पोखरा महानगरपालिकाको वडा नम्बर दशस्थित वीरेन्द्र चोकमा आठ फिट अग्लो पूर्णकदको शालिक पुनस्र्थापना गरिएको हो ।

२०६२/६३ को जनआन्दोलन पछि त्यहाँ रहेको वीरेन्द्रको शालिकको हटाइएको थियो । वीरेन्द्र चोक संरक्षण समितिले वीरेन्द्रको शालिक राखेको हो । चोकको निर्माण गर्न र सालिक निर्माणका लागि करिब २५ लाख लाग्ने अनुमान गरिएको समितिका सचिव अरुण गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

जनकपुरधाम । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई तीन दिन

भरतपुर महानगर र चीनको छुङ्गसछिङ्गबीच भगिनी सम्बन्ध कायम

  चितवन । चितवनको भरतपुर महानगरपालिका र चीनको छुङ्गसछिङ्ग नगरबीच भगिनीसम्बन्ध कायम भएको

सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता

सल्लेरी (सोलुखुम्बु) ।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका क्रममा दुई आरोही बेपत्ता भएका

स्तरोन्नति भएपछिको पोखरा–सिक्लेस सडक

  गण्डकी । पोखरा–सिक्लेस सडक स्तरोन्नतिपछि सहज यात्रा बन्दै गएको स्थानीयले बताएका छन्