थप ३१८ जनामा कोरोना संक्रमण, ३८३ जना संक्रमणमुक्त



काठमाडौं । नेपालमा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३१८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६८३१० पुगेको छ ।

त्यस्तै बुधबार थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २६२६४२ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९७५ पुगेको छ । क्वारेन्टाइनमा १७२ जना छन् भने आइसोलेसनमा ३६९३ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
रिचार्ज काठमाडौँ सञ्चालन कार्यविधि स्वीकृत

काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘रिचार्ज काठमाडौँ, सञ्चालन कार्यविधि–२०७७’ स्वीकृत गरेको छ । महानगरपालिकाका

प्रहरी हवल्दारसहित दुई जना ११ लाख घुससहित पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ११ लाख घुससहित दुई जनालाई पक्राउ

प्रचण्ड–नेपाल समूहले सर्वोच्चको फैसलाबारे सोमबार पार्टीको धारणा सार्वजनिक गर्ने

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आधिकारिकता सम्बन्धी सर्वोच्च अदालतले गरेको फैसलाको सन्दर्भमा कानुन

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक