‘कोभिसिल्ड’ कोरोना भ्याक्सिनलाई नेपालमा अनुमति



काठमाडौं । नेपालले कोभिसिल्ड नामक भ्याक्सिनलाई नेपालमा आपतकालीन रुपमा प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले शुक्रबार सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालीन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको हो ।

कोभिसिल्ड’ बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो । भारतले पनि यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । अर्को बैठक

प्रचण्ड–नेपाल समूहद्वारा संसद बैठक बहिस्कार

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ । आइतबारको प्रतिनिधिसभाको

प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ ?

काठमाडौं । नेकपाका सांसद भीम रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न

सर्वोच्चको फैसला मान्ने प्रधानमन्त्रीको प्रतिक्रिया

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको फैसलाको सम्मान गर्ने बताएका छन्