गण्डकी र कर्णाली प्रदेशमा गरी थप पाँच जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । कोरोना सक्रमणबाट कास्की, तनहुँ र दैलेखमा गरी थप पाँच जनाको मृत्यु भएको छ । कास्कीमा तीन र तनहुँमा गरी थप चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्बर १० का ८१ वर्षीय पुरुष, वडा नम्बर १३ का ५१ वर्षीय पुरुष, वडा नम्बर ७ का ६५ वर्षीय पुरुष र तनहुँको शुक्लगण्डकी नगरपालिका वडा नम्बर ८ का ७४ वर्षीय पुरुष छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ ।

त्यसैगरी दैलेखका ८७ वर्षीय पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाली राजनीतिले सिक्नुपर्ने एउटा चुनाव

नारायण गाउँले । विश्वकै मुख्य र ठूला सहरमध्येको एक लण्डनमा मेयर पदका लागि

बाक्लो तुवाँले हटेपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौँ । बाक्लो तुवाँलोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको

चितवनमा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

चितवन । पूर्वी चितवनको रत्ननगर नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको

सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना–प्रविधि क्षेत्रको विस्तारका निम्ति आगामी आर्थिक