भरतपुर अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु



काठमडौं । चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । चितवनको कालिका ४ का ४९ वर्षीय पुरुषको गएराति ११ः२० बजे मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

मंसिर १३ गते कोभिड संक्रमणसहित ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि उनलाई कोभिड आइसियूमा राखि उपचार गरिएको थियो । उपचारका सबै उपायहरु गर्दा गर्दै उनको गएराति मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।