चितवनको खैरहनीका कोरोना संक्रमित पुरुषको मृत्यु



काठमाडौं । चितवनको खैरहनीका एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । खैरहनी नगरपालिका वडा नम्बर १२ का ४९ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो ।

असोज २८ गते कोरोना पुष्टि भई भरतपुर अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका उनको राति १ः४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी क्यान्सर रोगको समेत उपचार गराइरहेका अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बागलुङ–हर्मिचौर खण्डको काम सुस्त, भुक्तानी नपाएको ठेकेदारको गुनासो

बागलुङ । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ–हर्मिचौर खण्डको काम सुस्त भएको छ

टिकटक प्रतिबन्ध लगाउने निर्णयविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च

बजार मोहले खाम भाषा संरक्षणमा चुनौती

बागलुङ । एक दशक अगाडिसम्म वरपरका छरछिमेकीले रमाइलो हुने गाउँ अहिले सुनसान हुन

गोरखाको चुम र नुब्री भ्याली आसपासका क्षेत्रमा हिमपात

गोरखा । उत्तरी गोरखाको सामागाउँलगायतका उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ । जिल्लाको