डा. केसी शिक्षण अस्पताल भर्ना



काठमाडौं । डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छाले डिस्चार्ज भएका छन् । मंगलबार दिउँसो नेपालगंजबाट काठमाडौं ल्याएर जबजरजस्ती ट्रमा सेन्टरमा राखिएका डा. केसी साँझ स्वेच्छाले डिस्चार्ज भएका हुन् ।

९ दिनअघि जुम्लामा अनसनरत केसी मंगलबार दिउँसो नेपालगञ्जबाट काठमाडौं आएका थिए । उनी  त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो । केसीले शिक्षण अस्पतलमा आफुलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई साँझ शिक्षण अस्पताल सारिएको हो ।

डा. केसीलाई जबरजस्ती ट्रमा सेन्टर लगेको बिरोधमा समर्थकहरुद्वारा माइतीघरमा प्रदर्शन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पेट्रोल र डिजेलको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले

मौसम प्रतिकूलताका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिल्लारी विमानस्थल लुक्लामा दुई दिनदेखि जहाज

तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक

भदौमा भित्रियो दुई खर्ब ६३ अर्ब १४ करोड रेमिट्यान्स

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा दुई खर्ब ६३ अर्ब