नेपालमा एकाबिहानै ६ म्याग्निच्यूडको भूकम्पको धक्का



काठमाडौं । बुधबार बिहान नेपालमा भूकम्प गएको छ । बिहान पाँच बजेर १९ मिनेटको समयमा सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

काठमाडौं, सिन्धुपाल्चोक, पोखरा, रामेछाप, ताप्लेजुङलगायतका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पपछि काठमाडौंमा मानिसहरु घर बाहिर निस्केका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पशुपति क्षेत्र विकास कोषले एक अर्बको अक्षय कोष स्थापना गर्ने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले सबैभन्दा धेरै ब्याज दिने चार बैंक छनोट

युएईका लगानीकर्ता जलविद्युत्, पर्यटन तथा कृषि उद्योगमा लगानी गर्न इच्छुक

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको घनिष्ठ

खाना बाँड्न बाबुराम भट्टराई खुलामञ्च पुग्दा….

काठमाडौं । कोरोना महामारीका कारण समस्यामा परेकाहरुलाई काठमाडौंको खुलामञ्चमा विभिन्न सामाजिक संघसंस्थाले खाना

काठमाडौँ-धुलिखेल विजुली बसमा सरर….

धुलिखेल । काठमाडौँदेखि काभ्रेको धुलिखेलसम्म बुधबारदेखि विद्युतीय सार्वजनिक बस सञ्चालनमा आएको छ ।