प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा डा खतिवडा नियुक्त



काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।
यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संचार गृहलाई कल्याणकारी कोषको प्रगति विवरण प्रत्येक दुई महिनामा बुझाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले श्रमजीवी पत्रकार ऐनअनुसार ठूला सञ्चार गृहले कल्याणकारी कोष खडा

क्लिनफिड सम्बन्धी समाचार तथा टिप्पणीप्रति विज्ञापन संघको ध्यानाकर्षण

काठमाडौं । नेपाल विज्ञापन संघ (आन) ले क्लिनफिड सम्बन्धी समाचार तथा टिप्पणी बदनियतपूर्ण

प्रहरी वृत्त थिमिका ६३ प्रहरीमा कोरोना सङ्क्रमण

भक्तपुर । महानगरीय प्रहरी वृत्त थिमी र मातहतमा कार्यरत ६३ जना प्रहरीमा कोरोना