पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १,७३६ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भई १,७३६ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरबाट निको भई १,७३६ जना डिस्चार्ज भएका हुन् ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ९,२१८ जनाको नमुना परीक्षण गरिएको छ । क्वारेन्टाइनमा ४,७३९ जना रहेका छन् । आइसोलेसनमा १६,२५९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ । निको भई सोमबार थप १,७३६ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ३०,६७७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
पिङ निर्माणमा सक्रिय ८६ वर्षीय बुद्धिबहादुर

कास्की  । जीवनको उत्तरार्धमा कास्कीको पोखरा–६ बैदामका ८६ वर्षीय बुद्धिबहादुर नेपाली परम्परागत संस्कतिको

पहिरो हटाएर बिपी राजमार्ग पुनः सञ्चालन

काभ्रे । असोज ११ र १२ गतेको अविरल वर्षाको बाढी पहिरोले क्षतिग्रस्त भई

बाढीपहिरोले अधिक मानवीय तथा संरचनामा क्षति

काभ्रेपलाञ्चोक । गत साताको अविरल वर्षामा बाढी, पहिरोले काभ्रेपलाञ्चोकमा अधिक मानवीय क्षति हुन

तस्बिरमा हेर्नुस्, उपत्यकाका शक्तिपीठमा राष्ट्रपतिको पूजाअर्चना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८१ का अवसरमा शुक्रबार काठमाडौँ उपत्यकाका विभिन्न