कोरोना संक्रमण थप ९ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेमा ३ जना महिला र ६ पुरुष छन् । मोरङ, मकवानपुर, नवलपरासीका एक एक महिला तथा पर्सा, महोत्तरी, र रुपन्देहीमा एक एक तथा काठमाडौंमा तीन पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डेडिकेटेड तथा ट्रंकलाइनको बक्यौता बुझाउन ४९ उद्योगलाई प्राधिकरणको आग्रह

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत उपभोग गरेका ४९ उद्योगलाई

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था,

बाढीपहिरोबाट सार्वजनिक यातायातमा ७३ करोडको क्षति

काठमाडौँ  । यही असोज ११ र १२ गते देशभर परेको अविरल वर्षाका कारण सार्वजनिक

सवारी दुर्घटनामा ३५ जना यात्रु घाइते, ६ जनाको अवस्था गम्भीर

हेटौँडा । भीमफेदी–काठमाडौं सडकअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ गोल्फिन बेंसीमा बुधबार साँझ भएको सवारी