कोरोना संक्रमणबाट पोखराका ५८ वर्षीय पुरुषको मृत्यु
काठमाडौं । कोरोना संक्रमणबाट शनिबार पोखरामा थप एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट पोखरा महानगरपालिका वडा नम्बर १४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

सबै खुशी होउन, सबैको कल्याण होस् ।