भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित नुवाकोटबाट पक्राउ



काठमाडौं । भरतपुर अस्पतालवाट भागेका कोरोना संक्रमित नुवाकोटबाट पक्राउ परेका छन् । अस्प्तालबाट भागेका कोरोना संक्रमित १९ वर्षीय पुरुषलाई नुवाकोटको कोल्फुटार गल्छीबाट प्रहरीले पक्राउ गरेको अस्पतालले जनाएको छ ।

चोरीको आरोपमा पक्राउ परेका उनमा कोरोना संक्रमण पुष्टि भएपछि भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो । उनी मंगलबार बिहान त्यहाँबाट भागेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा कर्मचारी लुट्ने गिरोह पक्राउ

धनगढी । कैलालीको बुढीतोलामा कर्मचारीमाथि कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ

घुस प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार

आइजीपी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा, असार १९ गते अर्को सुनुवाइ हुने

काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट

११ महिनामा फलफूल आयातबाट १६ अर्ब बाहिरियो

काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती