सुनसान सिंहदरबार, फोटोमा हेर्नुस्



काठमाडौं । सधैं व्यस्त र भिडभाड रहने देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार समेत निषेधाज्ञाका कारण यतिबेला सुनसान छ ।

कोरोना संक्रमित बढ्दै गएपछि उपत्यकामा लगाएको निषेधाज्ञाका कारण सिंहदरबार सुनसान बनेको हो । सिंहदरबारमा सेवाग्राहीलाई प्रवेश निषेध गरिएको छ भने मन्त्रालयभित्रकै सवारीमात्र सीमित रुपमा प्रवेश गर्न दिइएको छ । कोरोनाका जोखिमका कारण सिंहदरबारमा अन्य गतिविधि पनि बन्द गरिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा भदौ १० सम्म कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल र कतारबीच विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर

  काठमाडौँ ।  नेपाल र कतारबीच कला संस्कृति, शिक्षा, सञ्चार, युवा तथा खेलकुद,

कोल्डड्रिङ्क्सको सट्टा कागती पानी 

डा अरुणा उप्रेती । गर्मीयाम सुरु भएसँगै तीर्खा मेट्नका लागि विभिन्न चिसो पेय

काभ्रेको भुम्लुमा सुमो दुर्घटना, १० घाइते

धुलिखेल । काभ्रेपलाञ्चोकको कोशिपारिस्थित चौरीदेउराली गाउँपालिकाको कात्तिकेदेउरालीबाट बनेपातर्फ आउँदै गरेको ना १ ज

जनकपुरको एक होटलमा एक युवक मृत फेला

जनकपुरधाम । जनकपुरको एक होटलमा एक युवक मृत फेला परेका छन् । जनकपुरको