सुनसान सिंहदरबार, फोटोमा हेर्नुस्



काठमाडौं । सधैं व्यस्त र भिडभाड रहने देशकै प्रमुख प्रशासनिक निकाय सिंहदरबार समेत निषेधाज्ञाका कारण यतिबेला सुनसान छ ।

कोरोना संक्रमित बढ्दै गएपछि उपत्यकामा लगाएको निषेधाज्ञाका कारण सिंहदरबार सुनसान बनेको हो । सिंहदरबारमा सेवाग्राहीलाई प्रवेश निषेध गरिएको छ भने मन्त्रालयभित्रकै सवारीमात्र सीमित रुपमा प्रवेश गर्न दिइएको छ । कोरोनाका जोखिमका कारण सिंहदरबारमा अन्य गतिविधि पनि बन्द गरिएको छ ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या तीब्र गतिमा बढेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले गत बुधबार राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन् । निषेधाज्ञा भदौ १० सम्म कायम रहने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एउटा यस्तो पास्नी !

रमेश गिरी, भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो

चट्याङबाट जोगिनै मुस्किल

– रमेश लम्साल, काठमाडौँ । जुम्लाको पातारासी गाउँपालिका–४ लुमको बागजले पाटनस्थित चार परिवारको

विमला वलीको व्यवहार पदीय मर्यादा विपरीत भएको छानबिन समितिको निष्कर्ष

बुटवल । छानबिन समितिले लुम्बिनी प्रदेशकी तत्कालीन स्वास्थ्य राज्यमन्त्री विमला वलीसँग सम्बन्धित घटना

११ महिनामा चुइगम पड्काएरै सके नेपालीले ४१ करोड

काठमाडौं । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि