कोभिडका विरामी भर्ना लिन काठमाडौं उपत्यकाका सबै अस्पतालले मन्त्रालयको स्वीकृत लिनुपर्ने



काठमाडौं । काठमाडौं उपत्यकामा सबै अस्पतालले कोरोना संक्रमितको उपचारका लागि सरकारको स्वीकृति लिनुपर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै अस्पताललाई मन्त्रालयसँग स्वीकृति लिएर कोभिडका विरामीको भर्ना लिन परिपत्र गरेको हो । विरामी भर्नाका लागि स्वास्थ्य मन्त्रालयको क्लिनिकल म्यानेजमेन्ट टिमको अनुमति लिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
घुस प्रकरणमा मुछिएका न्यायाधीश राजकुमार कोइराला निलम्बित

काठमाडौं । घुस लेनदेनको अडियो बाहिरिएपछि छानबिनमा तानिएका काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार

आइजीपी नियुक्तिविरुद्धको रिट फेरि हेर्दाहेर्दैमा, असार १९ गते अर्को सुनुवाइ हुने

काठमाडौं । धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक नियुक्त गर्ने निर्णयविरुद्ध दायर भएको रिट

११ महिनामा फलफूल आयातबाट १६ अर्ब बाहिरियो

काठमाडौँ । देशको परिचय कृषि प्रधान । खेतीपाती गर्ने जमिन बाँझो । खेती

बजेटले विचौलियालाई फाइदा भयो भन्नु बुनिएको कथा मात्रः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले स्रोत तथा साधन, पूँजीको एकीकृत परिचालनबाट मात्रै मुलुकको