कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत दुई जनाको मृत्यु



काठमाडौं । पाटन अस्पतालमा उपचाररत दोलखाकी एक महिला र सर्लाहीका एक पुरुषको मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत दोलखाका ३० वर्षीया महिला र सर्लाहीका ४६ वर्षीय पुरुषको शुक्रबार विहान मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरले जनएको छ ।

बुटवलमा प्यूठानका कोरोना संक्रमितको मृत्यु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्छ’

त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न

जापान सरकारद्वारा कीर्तिपुर अस्पताललाई करिव दुई करोडको उपकरण सहयोग

कीर्तिपुर अस्पताललाई जापान सरकारद्वारा करिव दुई करोडको उपकरण सहयोग कीर्तिपुर । जापान सरकारले

बजेटको आकारमा यथार्थपरकता खोज्छौंः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र