बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका छैनः भारतीय विदेश मन्त्रालय



काठमाडौं । भारतीय विदेश मन्त्रालयले विदेशीमन्त्री एस जयशंकरको अभिव्यक्तिको खण्डन गर्दै गौतम बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका नरहेको बताएको छ । आइतबार विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले विज्ञप्ति जारी गरी गरी बुद्ध नेपालको लुम्बिनीमा जन्मिएका हुन् भन्नेमा कुनै शंका नभएको प्रष्टीकरण दिएका हुन् ।

शनिबार भारतीय विदेश मन्त्री एस जयशंकरले बुद्धलाई ’महान् भारतीय’ भनेका थिए । त्यसको नेपालमा चर्को विरोध भएको छ । त्यसैगरी आइबार नेपालको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी बुद्ध नेपालमा जन्मिएकोमा कुनै दुविधा नभएको र यसको यथेष्ट प्रमाण पनि भएको बताएको थियो ।

परराष्ट्र मन्त्रालयले भन्यो-गौतम बुद्ध नेपालमै जन्मेका ऐतिहासिक र पुरातात्विक प्रमाण छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘नेपाली कांग्रेस छिट्टै सरकारमा पुग्छ’

त्रिशूली । नेपाली कांग्रेसका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य डा प्रकाशरण महतले नेपाली कांग्रेस

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि तपस्या गरेको थियो

पाटन । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न

बजेटको आकारमा यथार्थपरकता खोज्छौंः अर्थमन्त्री

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा र

अमेरिकी सहयोग नियोग प्रमुख सामन्था आगामी साता नेपाल आउने

न्यूयोर्क । अमेरिकी सहयोग नियोग (युएसएआइडी)की प्रमुख प्रशासक सामन्था पावर आगामी साता नेपाल