‘कमरेडहरु ! शान्त होऔं, विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं’



‪नारायणकाजी श्रेष्ठ ।

हाम्रो पार्टीको स्थायी कमिटीको आजको बैठक सम्बन्धी विवादलाई अतिरञ्जित गरेर नबुझौं।यो बिधिको बिषय हो।पार्टीमा ठुलै बिग्रह वा फुट बिभाजन हुने भयो भनेर सोच्नुपर्ने आवश्यकता छैन। फेरि पनि दुई अध्यक्ष र हामी छलफल गरेर बैठक सुचारु गर्छौं र संकटको निकासको दिशामा अघि बढ्छौं।

सिधा,खुला र स्पष्ट छलफल द्वारा सहमतिमा पुग्ने प्रयत्न जारी रहनेछ।कमरेडहरु! शान्त होऔं,विवेक प्रयोग गरौं र यसमा सहयोग गरौं। ठुलो मेहनत गरेर र महान् क्रान्तिकारी उदेश्यलाई केन्द्रमा राखेर एकीकृत गरिएको पार्टी फुट्नु हुँदैन,फुट्न दिईदैन र फुट्दैन।‬

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले पशुपतिनाथ, स्वर्गद्वारी, मुक्तिनाथ दर्शनका लागि यातायात संचालन गर्ने

  काठमाडौँ । नेपालको धार्मिक पर्यटन प्रवद्र्धनका लागि निजी क्षेत्रसँगको सहकार्यमा नेपाल–भारत सीमा

मदिरा, वियर, सूर्ति र चुरोटमा कर बृद्धि, आलु, प्याज र स्याउमा लगाइएको कर खारेज

काठमाडौं । सरकारले विभिन्न वस्तु तथा सेवाको करका दरमा हेरफेर गरेको छ ।

प्रचण्ड पत्नी सीताका नाममा कलेज बनाउन बजेट विनियोजन

काठमाडौं । सरकारले प्रधानमन्त्री पुष्पकमल दाहालकी स्वर्गीय पत्नी सीता दाहालको नाउँमा ‘सीता दाहाल

एमाले सांसद सूर्य थापाको संयोजकत्वमा ‘सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समिति’ गठन

काठमाडौं । सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन विशेष समिति गठन गरिएको छ