पूर्वरथी कूलबहादुर खड्काको निधन



काठमाडौँ । नेपाली सेनाका पूर्वरथी कूलबहादुर खड्काको निधन भएको छ । उपचारका क्रममा मंगलबार नर्भिक अस्पतालमा ६९ वर्षीय खड्काको निधन भएको पारिवारले जनाएको छ । उनको केही साताअघि स्टोनको शल्यक्रिया गरिएको थियो । मंगलबार अपरान्ह ४ बजे उनलाई चिकित्सकहरुले मृत घोषणा गरेका थिए ।

खड्कालाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानसेनापतीमा नियुक्त गरे पनि त्यसबेलाका राष्ट्रपति रामवरण यादवले अस्वीकृत गरिदिएका थिए । त्यही प्रकरणमा दाहालले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जलवायु न्याय सुनिश्चित गर्न र क्षतिका मुद्दाहरूलाई सम्बोधन गर्न विश्व समुदायलाई दबाब दिने अन्तर्राष्ट्रिय संवादको निष्कर्ष

  काठमाडौँ । नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

इलाम । पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको

सञ्चारमन्त्री शर्माले समाचारमा सफलताका कथा पढ्ने चाहना राखेपछि…

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस) ले मुलुकमा गणतन्त्र स्थापनाको १६ वर्ष पुगेको

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान

काठमाडौँ । नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको