काठमाडौंको कमलादीबाट १५ किलो ‘सुन’ बरामद



काठमाडौँ । प्रहरीले कमलादीबाट सुनजस्तै देखिने १५ किलो पहेँलो धातु बरामद गरेको छ । मंगलबार बिहान गाडीमा आएका एक व्यक्तिले झोला फ्याँकेर भागेपछि खानतलासी गर्दा सुनजस्तो पहेँलो पदार्थ १५ किलो र २ वटा पेस्तोल बरामद गरेको प्रहरीले जनाएको छ । गाडीमा भागेका व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

घटनाबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने प्रहरीले जनाएको छ । बरामद पहेँलो पदार्थ सुन वा अन्य बस्तु हो भन्ने पहिचान गर्न परीक्षणका लागि पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि १० वर्ष आयकर छुट दिने

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम गर्नेहरूका लागि विभिन्न छुट तथा सुविधा उपलब्ध गराउने

खोकनामा चोरीमा संलग्न रहेको अभियोगमा ६ जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ललितपुर महानगरपालिका–२१ खोकनामा भएको चोरी

सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौं । सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ। काठमाडौंमा