बाढीपहिरोको वितण्डा भिडियोमा हेर्नुस्



काठमाडौं । मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटनाहरु बढेको जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन गरी मनसुनमा १ सय ३० प्रतिशत भन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटना बढेका जनाएको हो ।

वर्षापछिको आएको बाढी पहिरोमा परी दर्जनौंको मत्यु भएको छ भने त्यतिनै संख्यामा मानिस बेपत्ता भएका छन् । त्यसैगरी करोडौं रुपैयाँको भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।

भिडियो : सामाजिक संजालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दैलेखको छामघाट खोलामा डुबेर दुई किशोरीको मृत्यु

कर्णाली । दैलेख महावु गाउँपालिका–३ स्थित छामघाट खोलामा दुबेर दुई किशोरीको मृत्यु भएको

२० करोडको लगानीमा धनकुटाको भेडेटारमा स्काइ टावर संचालन

  धनकुटा । धनकुटाको भेडेटारमा स्काइ टावर सञ्चालनमा ल्याइएको छ । बन्डर्स अम्युजमेन्ट

कीर्तिपुरका मेयरको निधनमा आइतबार उपत्यकाका पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

काठमाडौँ । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह मातहतका निकायमा सार्वजनिक

पालेर्मो प्रोटोकलको घरेलुकरणमा सांसदहरुको जोड

काठमाडौं । मनोरञ्जन तथा सत्कार सेवामा कार्यरत श्रमिकहरुले अझै पनि आफ्नो पहिचान समाजलाई