भदौ एक गतेदेखि हवाई उडान सुरु गर्ने सरकारको निर्णय



काठमाडौं । सरकारले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान संचालन गर्न दिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान खोल्नेगरी गृहकार्य गर्न पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।

बैठकले स्वास्थ्य सुरक्षाका उपाय अपनाई भदौ एक गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन गर्ने निर्णय गरेको हो । त्यस्तै अहिलेको लकडाउनलाई अझै खुकुलो बनाइने भएको छ । यथास्थितिको लकडाउन साउन ७ गते सकिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको