आज असार १५, राष्ट्रिय धान दिवस मनाइँदै



काठमाडौं । आज १७ औं राष्ट्रिय धान दिवस । ‘मुठी खाएर मुरी उब्जाउने’ महिनाका रुपका लिइने असार १५ का दिन धान दिवसका रुपमा मनाउने गरिन्छ । आजको दिन नेपाली समाजमा दहि च्यूरा खाने दिनका रुपमा पनि प्रचलित छ ।

नेपाली अर्थतन्त्र कृषि प्रधान भए पनि केही वर्ष अगाडिसम्म धान निर्यात गर्ने देश अहिले अर्बौंको धान आयात गरिरहेको छ । नेपालमा वि.सं. २०६२ सालदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कुलमान प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गर्न प्रधानमन्त्री देउवाको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त

सभा जुलुस जस्ता कार्यक्रम नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोरोना संक्रमणको जोखिम बढेको भन्दै सभा जुलुस

दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन बाहिर नल्याउँदासम्म सरकारले थप केही बोल्दैनः गृहमन्त्री

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले महाकालीको तुइनबाट दार्चुलाका जयसिंह धामी खसेर बेपत्ता भएको

४१ वटा राजनीतिक दलको आयोगद्वारा दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।