अमेरिकी दूतावासद्वारा नेपाली सेनालाई कोभिड-१९ को जाँचका लागि उपकरण प्रदान



काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले नेपाली सेनालाई कोभिड १९ को जाँचका लागि स्वास्थ्य स्वास्थ्य उपकरण प्रदान गरेको छ । राजदूत बेरी दूतावासको एक टिमसँगै अमेरिकी जनताहरूको तर्फबाट नेपाललाई प्राप्त कोभिड १९ जाँच र व्यक्तिगत सुरक्षा उपकरणहरू नेपाली सेनालाई हस्तान्तरण गरेको हो ।

यसभन्दा अघिपनि नेपालस्थित अमेरिकी मिशनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सशस्त्र प्रहरी बल अस्पताल, तथा नेपाली सेनालाई ७ पटकसम्म सोही प्रकारका कोभिड १९ सम्बन्धी सामाग्रीहरू हस्तान्तरण गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काष्ठमण्डप पुनः निर्माणको ९६ प्रतिशत काम सकियो

काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण आगामी दशैँअघि नै सक्ने लक्ष्यका साथ काम अघि

परिवार नियोजन सङ्घद्वारा ‘आइभिएफ’ क्लिनिक सञ्चालनको तयारी

काठमाडौं । नेपाल परिवार नियोजन सङ्घले निः सन्तान दम्पतीका लागि ‘आइभिएफ’ क्लिनिक सञ्चालनमा

बँदेललाई थापेको विद्युतीय पासोमा परि बर्दियामा एकै परिवारका तीनको मृत्यु

बर्दिया । बँदेल मार्न राखेको विद्युतीय धरापमा परि बर्दियामा एकै परिवारका तीन जनाको

करिश्मालाई केपी ओलीको फोनः परीक्षा कस्तो भैरहेको छ ?

फोन आउँदा मेरो मोबाइल स्क्रिन मा केपी शर्मा ओली भन्ने आयो म छक्क