शिक्षाविद् अंगुरबाबा जोशीको निधन



काठमाडौं । शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । जोशीको ८९ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो । १७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो । त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो ।

उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत हुन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् । जोशी अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गर्ने पहिलो नेपाली महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक  पुगे दुई टिपर

  सिमकोट (हुम्ला) । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा

गोरखामा भएको मोटरसाइकल दुर्घटनामा श्रीमानको मृत्यु, श्रीमती गम्भीर घाइते

गोरखा । पृथ्वीराजमार्गअन्तर्गत पर्ने गोरखा–आँबुखैरेनी सडकखण्डमा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

सुर्खेतको बुलबुले तालमा अब मोटरबोट सेवा

    काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको

बागलुङमा आगो निभाउने क्रममा जलेर एक जनाको मृत्यु, दुई घाइते

  ढोरपाटन (बागलुङ) । बागलुङमा आगलागीमा परी एकजानको मृत्यु भएको छ भने दुईजना