शिक्षाविद् अंगुरबाबा जोशीको निधन



काठमाडौं । शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ । जोशीको ८९ वर्षको उमेरमा काठमाडौंमा शनिबार निधन भएको हो । बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचारका क्रममा जोशीको निधन भएको हो । १७ वर्षअघि नै उनको घाँटीमा क्यान्सर देखिएको थियो । त्यसको केहीवर्षपछि उनलाई स्तन क्यान्सर भएको थियो ।

उनी नेपालको पहिलो महिला क्याम्पस प्रमुखसमेत हुन् । विसं २०१९ मा बेलायतबाट फर्केपछि उनले पद्मकन्या क्याम्पसको प्रमुख भएकी थिइन् । जोशी अक्सफोर्ड विश्वविद्यालयमा अध्यन गर्ने पहिलो नेपाली महिला हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेपाल प्रहरीका ९८ जना प्रहरी निरीक्षकको पदस्थापन(सूचीसहित)

काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई)बाट प्रहरी निरीक्षक (इन्सपेक्टर)मा बढुवा भएका

कार्यदलद्वारा साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तयार

काठमाडौं । नेपाली काँग्रेसका संस्थापन इतरका नेताहरूले कार्यतालिका छोट्याएर भए पनि निर्धारित मितिमा

जहरसिंहपौवामा प्रथम सेनापति बस्न्यातको शालिक निर्माण हुने

काठमाडौं । नेपाल एकीकरणका प्रथम सेनापति शिवरामसिंह बस्न्यातको पूर्णकदको शालिक निर्माण गरिने भएको

साउनदेखि कोरोना संक्रमण क्रमशः घट्दै जाने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनपछि नेपालमा कोरोना संक्रमण क्रमशः घट्दै जाने