नेकपामा एमसीसी बेबारिसे बन्दै, सचिवालय बैठक फेरि स्थगित



काठमाडौं । एमसीसीबारे छलफल गर्न आज अपरान्ह चार बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । चार बजेका लागि बोलाइएको बैठक अकस्मात स्थगित गरिएको हो । दुई अध्यक्ष र महासचिवको परामर्शबाट बोलाइएको बैठक स्थगनको एसएमस पाउँदा आफूहरु अचम्मित भएको नेताहरुले बताएका छन् ।

पार्टी महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । पार्टीमा एमसीसीका बारेमा निर्णय गर्न बोलाइएको यसअघिका बैठक पनि बिना निष्कर्ष टुंगिएका थिए भने पछिल्लो समय बैठक स्थगितको श्रृंखला नै बनेको छ । जसका कारण सत्तारुढ नेकपामा एमसीसी बेबारिसे बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अब बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गर्ने भएको छ

२६ वर्षपछि मानव बेचबिखन मुद्दाका दोषी  पक्राउ

  त्रिशूली (नुवाकोट) ।  मानव बेचबिखन तथा ओसारपसार मुद्दामा दोषी ठहरिएका नुवाकोट दुप्चेश्वर

सहकारी ठगीमा पक्राउ परेका दीपेश पुन चार लाख धरौटी बुझाएर रिहा

बुटवल । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन

उपनिर्वाचनमा निर्धक्ककासाथ मतदान गर्न आयोगको अपील

काठमाडौं । उपनिर्वाचनको तयारी पूरा भएको छ । शनिबार इलाम– २ र बझाङ