नेकपामा एमसीसी बेबारिसे बन्दै, सचिवालय बैठक फेरि स्थगित



काठमाडौं । एमसीसीबारे छलफल गर्न आज अपरान्ह चार बजेका लागि बोलाइएको सचिवालय बैठक स्थगित भएको छ । चार बजेका लागि बोलाइएको बैठक अकस्मात स्थगित गरिएको हो । दुई अध्यक्ष र महासचिवको परामर्शबाट बोलाइएको बैठक स्थगनको एसएमस पाउँदा आफूहरु अचम्मित भएको नेताहरुले बताएका छन् ।

पार्टी महासचिव विष्णु पौडेलले आकस्मिक काम परेकाले बैठक स्थगित गरिएको जानकारी दिएका छन् । पार्टीमा एमसीसीका बारेमा निर्णय गर्न बोलाइएको यसअघिका बैठक पनि बिना निष्कर्ष टुंगिएका थिए भने पछिल्लो समय बैठक स्थगितको श्रृंखला नै बनेको छ । जसका कारण सत्तारुढ नेकपामा एमसीसी बेबारिसे बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कैलालीमा असई र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जना सार्वजनिक

धनगढी । कैलालीको धनगढीमा प्रहरी सहायक निरिक्षक र प्रहरी जवानको हत्या आरोपमा पक्राउ

महामारी नियन्त्रण गर्न निरन्तर समन्वयका साथ पूर्वतयारीमा जुट्न प्रधानसेनापतिको निर्देशन

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले कोभिड– १९ सङ्क्रमणको वर्तमान अवस्थाको विश्लेषणबाट आगामी जाडो

कोरोना नियन्त्रणका लागि सरकारले गरेका निर्णय संविधान र अदालतको फैसला विपरीत नभएको स्वास्थ्यमन्त्रीको दाबी

काठमाडौं । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले

चोरीका ४ थान मोटरसाईकलसहित तीन जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी वृत्त ठिमी र महानगरीय अपराध महाशाखाको संयुक्त प्रहरी टोलीले