माइतीघरमा सरकारविरुद्धको प्रदर्शन फोटोमा हेर्नुस्



काठमाडौं । कोरोना रोकथामका लागि सरकारले गरेको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै शनिबार पनि माइतीघरमा प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको भनेपनि त्यसको विवरण पारदर्शी नभएको भन्दै प्रदर्शन गरिएको हो । नेपालको अद्यावधिक नक्सा सहित प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

बिहान १० बजेटबाट १२ बजेटसम्म प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रहरीको आग्रहमा आधाघण्टा अगाडी नै प्रदर्शन सकिएको थियो । सरकारले कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको भन्दै केही दिनदेखि देशभर प्रदर्शन भइरहेको छ । विरोध भएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेको छ ।
फोटो सगुन लावतीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
५५ देशका आरोहीले लिए सगरमाथा आरोहणका लागि अनुमति

  काठमाडौँ । यसवर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति

नेपाली चिया निर्यातमा भारतले लगायो रोक

  झापा ।  भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर नेपाली चियाको

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

  काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५० ग्राम सुनसहित

डोल्पामा हिउँ चितुवाको सङ्ख्या एक सय २०

  काठमाडौं ।  हिउँ चितुवा सर्वेक्षणको पछिल्लो नतिजा शुक्रबार सार्वजनिक गरिएको छ ।