माइतीघरमा सरकारविरुद्धको प्रदर्शन फोटोमा हेर्नुस्



काठमाडौं । कोरोना रोकथामका लागि सरकारले गरेको खर्चको विवरण सार्वजनिक गर्न माग गर्दै शनिबार पनि माइतीघरमा प्रदर्शन भएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि सरकारले १० अर्ब खर्च गरेको भनेपनि त्यसको विवरण पारदर्शी नभएको भन्दै प्रदर्शन गरिएको हो । नेपालको अद्यावधिक नक्सा सहित प्रदर्शनकारीहरु सडकमा उत्रिएका थिए ।

बिहान १० बजेटबाट १२ बजेटसम्म प्रदर्शन गर्ने पूर्वनिर्धारित कार्यक्रम भएपनि प्रहरीको आग्रहमा आधाघण्टा अगाडी नै प्रदर्शन सकिएको थियो । सरकारले कोरोना नियन्त्रणमा लिएको नीति असफल भएको भन्दै केही दिनदेखि देशभर प्रदर्शन भइरहेको छ । विरोध भएपछि सरकारले शनिबार खर्च विवरण सार्वजनिक गरेको छ ।
फोटो सगुन लावतीको फेसबुकबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह मन्त्रालयले भन्यो-दार्चुला घटनाको दार्चुला घटनाको सत्यतथ्य छिट्टै सार्वजनिक गर्छौं

काठमाडौं । गृह मन्त्रालयले दार्चुला घटनाको छानबिनका लागि स्थानीय प्रशासन र सुरक्षाकर्मीसहितको टोली

कांग्रेसमा मोर्चाबन्दी गर्दै कोइराला, निधि र सिंह

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा शशांक कोइराला र पूर्वमहामन्त्री

लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनका लागि पहल गर्न प्रदेश प्रमुखसँग आग्रह

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी

कोरोना संक्रमणबाट २३ जनाको मृत्यु, १९१६ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २२८० जनामा कोरोना संक्रमण पुष्टि भएको