सरकारले शैली र चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिने कांग्रेसको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसले सरकारको शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिन सक्ने चेतावनी दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सरकारविरुद्ध दिनप्रतिदिन हुँदै गएका आन्दोलनलाई इंगित गर्दै शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिने चेतावनी दिएको हो ।

उनले लेखेका छन्, ‘आन्दोलन गर्नेलाई कारबाहीको चेतावनी होइन, आफैलाई प्रश्न गर्नोस् प्रधानमन्त्री, कोरोनाको डर मारेर किन कोही सडकमा निक्लन आतुर छ ? परीक्षण सुस्तता देखि कात्रोमा भ्रस्टाचार सम्मको प्रश्नले धैर्यको बाँध टुट्दैछ । सरकारले शैली र चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिनेछ नै।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
खोप लुकाइएको भन्ने आरोप गलतः स्वास्थ्य कार्यालय झापा

झापा । जिल्ला स्वास्थ्य कार्यालय झापाले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको

बैतडीमा निषेधाज्ञा साउन मसान्तसम्म

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा थपिएको छ ।

सरकारको पहिलो प्राथमिकता कोरोना नियन्त्रण हुनुपर्छः नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कोरोनाविरुद्धको खोप सम्पूर्ण नागरिकलाई छिटो उपलब्ध

डोटीमा चार जना नक्कली परीक्षार्थी पक्राउ

डोटी । अर्काको नाममा मौखिक परीक्षामा सामेल भएका चारजनालाई प्रहरीले पक्राउ गरेको छ