सरकारले शैली र चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिने कांग्रेसको चेतावनी



काठमाडौं । नेपाली कांग्रेसले सरकारको शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिन सक्ने चेतावनी दिएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै सरकारविरुद्ध दिनप्रतिदिन हुँदै गएका आन्दोलनलाई इंगित गर्दै शैली र चरित्रमा सुधार नआए सरकार बदल्ने स्वरले आकार लिने चेतावनी दिएको हो ।

उनले लेखेका छन्, ‘आन्दोलन गर्नेलाई कारबाहीको चेतावनी होइन, आफैलाई प्रश्न गर्नोस् प्रधानमन्त्री, कोरोनाको डर मारेर किन कोही सडकमा निक्लन आतुर छ ? परीक्षण सुस्तता देखि कात्रोमा भ्रस्टाचार सम्मको प्रश्नले धैर्यको बाँध टुट्दैछ । सरकारले शैली र चरित्र नबदल्ने हो भने सरकार बदल्ने स्वरले आकार लिनेछ नै।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
इन्जिनियरिङ पढ्न हलेसी तुवाचुङको एक लाख छात्रवृत्ति

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही रु एक लाख

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेटः रिहाइको पहल गरिदिन आग्रह

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट

नेपाली सेनाले माग्यो २६ सय भन्दाबढी रिक्त पदमा आवेदन

काठमाडौं । नेपाली सेनाले ठूलो संख्यामा पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

जन्ती बस दुर्घटना हुँदा सिन्धुपाल्चोकमा तीन जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको तौथलीमा जन्ती बोकेको बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको