भुसको आगोझैं देशभर सल्कियो सरकारविरुद्ध युवाहरुको प्रदर्शन



काठमाडौँ । कोरोना नियन्त्रणमा सरकारले लिएको नीति असफल भएको भन्दै गत मंगलबारदेखि काठमाडौंबाट सुरु भएको प्रदर्शनले शुक्रबारसम्म आइपुग्दा देशव्यापी बनेको छ । शुक्रबार काठमाडौंको साथै भक्तपुर, काभ्रेको धुलिखेल, बुटवल, दाङ विराटनगर, तनहुँको दमौली, पोखरा, जनकपुर लगायतका क्षेत्रका प्रदर्शन भएका छन् । उनीहरुले कोरोना रोकथाम र परीक्षणमा ढिलासुस्ती गरेको, सरकारी खर्च पारदर्शी नभएको भन्दै त्यसको हिसाव सार्वजनिक गर्न माग गरेका छन् ।

फोटोः तनहुँको दमौली खबर दैनिक र दाङबाट रोशनमान श्रेष्ठको फेसबुकबाट र काठमाडौंबाट एलएल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
डढेलोबाट अर्घाखाँचीमा एक सय तीन घरगोठ जलेर नष्ट

  अर्घाखाँची । अर्घाखाँचीमा आगलागीका कारण करिब डेढ महिनामा एक सय तीन घरगोठमा

कानुनविपरीत व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मी फिर्ता बोलाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ ।   गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह

  काठमाडौँ ।  वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको हवाई भाडामै

टोपबहादुर रायमाझीलाई थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद टोपबहादुर