कार्पेट प्रकरणलाई उचालेर गणतन्त्रमाथि प्रहार गर्ने काम भयोः प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको संस्थामाथिको भइरहेको प्रहारको निन्दा गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति कार्यालयमा कार्पेट राख्ने प्रकरणमा भइरहेको विरोधप्रति आपत्ति जनाएका हुन् ।

उनले भने‘ प्रधानमन्त्री कार्यालयमा कहाँ राख्ने भन्ने कुरा प्रधानमन्त्रीलाई थाहा हुन्छ ? राष्ट्रपतिले कहाँ कार्पेट राख्ने नराख्ने भन्ने विषय उहाँको हो र ? यो त गणतन्त्रमाथि प्रहार गर्ने काम भयो यसमा कसैले हौसिने काम नगरौं । चुपो लागेर बस्ने राष्ट्रपति चुपो लागेर बसेको छ । दुबो काटेर चौरी चिटिक्क पार्या छ अहिले कोरोनासँग लड्ने कि चौरी काटेर बस्ने भन्ने काम भएको छ । त्यसमा काम गर्ने दरबन्दी त कर्मचारीको छ नि ।’ उनले भने,‘के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? यो त लोकतान्त्रिक पनि भएन र गणतान्त्रिक पनि भएन भन्ने भयो यसमा नबहकिऔं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राप्रपाकी सांसद गीता बस्नेतसहित ३५ जनाविरुद्ध सहकारीको रकम हिनामिनामा मुद्दा चलाउन सिफारिस

मध्यविन्दु (नवलपरासी)  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा कार्यालय रहेको छिपछिपे

लुम्बिनीमा बुद्धमूर्तिसहित शोभायात्रा

लुम्बिनी । माता मायादेवी माइतीघर देवदह जाँदा बाटोमा पर्ने लुम्बिनीमा सिद्धार्थलाई जन्म दिएको

मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउने गरी बजेट ल्याउनुपर्छः उपाध्यक्ष पौडेल

ललितपुर । आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ठूलो आकारको नभई स्रोतको उपलब्धताका

काठमाडौं–तराई फास्ट ट्रयाकको १,६५३ मिटरको धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

काठमाडौँ । काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत धेद्रे सुरुङ शुक्रबार ब्रेक थ्रु भएको