स्वास्थ्य मन्त्रालयको प्रवक्तामा गौतम, देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी



काठमाडौं । डा. जागेश्वर गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्तको जिम्मेवारी दिइएको छ । डा. विकास देवकोटालाई गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ । डा. गौतमलाई गत बिहीबार मात्रै थापाथलीस्थित परोपकार प्रसुती अस्पतालबाट मन्त्रालय तानिएको थियो ।

आइतबार मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डा. देवकोटाले ७६ दिनसम्म कोरोनाको सूचना लिएर अपडेटमा आएको भन्दै आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
लुम्बिनीमा विपक्षी गठबन्धनद्वारा बहुमतको सरकार गठनका लागि पहल गर्न प्रदेश प्रमुखसँग आग्रह

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी

जसपाको संसदीय दलको नेतामा उपेन्द्र यादव चयन

काठमाडौँ । जनता समाजवादी पार्टीको संसदीय दलको नेतामा उपेन्द्र यादव सर्वसम्मतिले चयन भएका

माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोही हुन्ः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि

दार्चुला घटनाको विरोधमा विप्लवले देशव्यापी विरोध सभा गर्ने

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दार्चुलामा भारतीय सुरक्षाकर्मीले तुइन