शंकर ग्रुपका संचालक अग्रवालमाथि अनुसन्धान गर्न सात दिनको म्याद थप



काठमाडौं । थर्मल गनको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका संचालक सुलभ अग्रवालमाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिनको म्याद थप गरेको छ ।

उनीमाथि अनुसन्धान गर्न बुधबार काठमाडौं जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरेको हो । मंगलबार महानगरीय अपराध महाशाखाले तीन हजार पर्ने थर्मन गनलाई १५ हजार रुपैयाँमा विक्रि गरेको भन्दै अग्रवाललाई पक्राउ गरेको थियो । उनीमाथि लागेको आरोप पुष्टि भएमा उनलाई विगो जफत र विगो बराबरको जरिवाना वा पाँच वर्ष कैद वा दुवै सजाय हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम रोक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन घोषणा भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न खोजेपछि

तनहुँ–१ बाटै चुनाव लड्छु

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा

काठमाडौं उपत्यकाको फोहर उठाउन एकसाता भन्दाबढी समय लाग्ने

काठमाडौँ । दुई महिनादेखि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको

सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको साझा  धारणा बनाउने जिम्मेवारी पनि सिट बाँडफाँट