बहराइनमा रहेका नेपालीहरुको अवस्थाकाबारेमा प्रधानमन्त्रीद्वारा जानकारी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्थाकाबारेमा चासो राखेका छन् । कोरोना महामारीका कारण विश्वनै प्रभावित भइरहेको बेला शनिबार प्रधानमन्त्री ओलीले बहराइनका समकक्षीसँग टेलिफोन गरी त्यहाँ रहेका नेपालीहरुको बारेमा चासो व्यक्त गरेका हुन् ।

कुराकानीका क्रममा बहराइनका समकक्षीहरुले त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्रीले अरु देशमा रहेका नेपालीहरुको अवस्थाको बारेमा अरु देशका सरकार प्रमुखसँग समेत छलफल जारी राख्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम रोक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन घोषणा भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न खोजेपछि

काठमाडौं उपत्यकाको फोहर उठाउन एकसाता भन्दाबढी समय लाग्ने

काठमाडौँ । दुई महिनादेखि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको

राष्ट्रपतिले पाटन पुगेर गरिन् श्रीकृष्णको पूजाअर्चना

ललितपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान्

प्रसूति तथा स्त्रीरोग अस्पतालमा ह्युमन मिल्क बैंक स्थापना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी