कोरोना जोखिम न्यूनिकरणका लागि न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न सरकारलाई चिकित्सक संघको आग्रह



काठमाडौं । नेपाल चिकित्सक संघले कोरोना भाइरसको सामना गर्न सरकारलाई जुनसुकै अवस्थामा पनि सहयोग गर्न तयार रहेको जनाएको छ । संघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कोरोनाको संक्रमण फैलिन नदिन र जोखिम न्यूनिकरणका लागि अस्पतालहरुको पहिचान गरी न्यूनतम पूर्वाधार, उपकरण र जनशक्तिको व्यवस्था गर्न आग्रह गरेको हो ।

संघले उपचारका लागि तोकिएका अस्पतालहरुमा रहेका अन्य विरामीहरुलाई अन्य अस्पतालमा स्थानान्तरण गर्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ । संघका अध्यक्ष लोचन कार्कीले विश्व स्वास्थ्य संगठनको चेतावनी र छिमेकी मुलुकहरुमा देखिएको अवस्थालाई मधयनजर गर्दै सरकारी तयारी पूर्वतयारी कमजोर देखिएकाले ध्यानाकर्षण गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम रोक्न आयोगको निर्देशन

काठमाडौं । निर्वाचन घोषणा भएपछि निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम सञ्चालन गर्न खोजेपछि

तनहुँ–१ बाटै चुनाव लड्छु

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँ–१ बाटै निर्वाचन लड्ने घोषणा

काठमाडौं उपत्यकाको फोहर उठाउन एकसाता भन्दाबढी समय लाग्ने

काठमाडौँ । दुई महिनादेखि काठमाडौँ उपत्यकामा थुप्रिएको फोहर व्यवस्थापनका लागि कम्तीमा १० दिनको

सिट बाँडफाँटमा साझा अवधारणा बनाउन कार्यदललाई गठबन्धनको निर्देशन

काठमाडौं । सत्ता गठबन्धनले चुनावी तालमेलको साझा  धारणा बनाउने जिम्मेवारी पनि सिट बाँडफाँट