प्रधानमन्त्रीको मिर्गौलादाता समीक्षा संग्रौला अस्पतालबाट डिस्चार्ज



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौलादाता समीक्षा संग्रौला बुधबार अस्पतालबाट डिस्चार्ज भएकी छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिमालले ट्वीट गर्दै संग्रौला डिस्चार्ज भएको जानकारी दिएका हुन् ।

समीक्षाको स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो । अस्पतालबाट डिस्चार्ज हुनुअघि उनले प्रधानमन्त्री ओलीलाई भेटेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
‘सूर्य–चन्द्र ध्वजा उठोस् सगरको माथि–माथि’

नौलो वर्ष हर्ष बढोस् ! नौलौ वर्ष हर्ष बढोस्, कोही नहोउन् दुःखी यहाँ

सगरमाथासहितका ६ हिमाल सफाइ अभियान सुरु

काठमाडौं । सर्वोच्च शिखर सगरमाथासहितका विभिन्न छ हिमाल सफाइ अभियानअन्तर्गत ‘सफा हिमाल अभियान–२०२१’

सर्वोच्चद्वारा अनलाइन नवीकरण गर्ने व्यवस्था खारेज

काठमाडौं ।सर्वोच्च अदालतले अनलाइन सञ्चारमाध्यम हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गर्न आदेश

राष्ट्रिय सुरक्षाप्रतिको दायित्व अझ बढेको छः प्रधानसेनापति थापा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियहितका विषयमा छलफल हुदा सुरक्षामा मात्र होइन,